• ४ साउन २०८३, सोमबार
  • १०:०० बेलुका

आज देशभर १७ औँ लोकतन्त्र दिवस मनाइँदै

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०९:१४

११ वैशाख २०८०, काठमाडौँ : आज वैशाख ११ देशभर लोकतन्त्र दिवस मनाइँदैछ । देशभर १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा लोकतन्त्र दिवस जनआन्दोलन २०६२-६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते मनाइन्छ।

प्रतिकृया