शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
प्रकाशित मिति
२०८० बैशाख २ गते, शनिबार १०:२०
वैशाख २, २०८०, काठमाडौं : शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । एक सय वर्षकी जोशीको उपचारका क्रममा किस्ट अस्पताल ललितपुरमा आज बिहान निधन भएको हो ।
बिहान ५ः५६ बजे निधन भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिष पाठकले पुष्टि गरेका छन् ।
चैत १६ गतेदेखि जोशी किस्ट अस्पतालमा उपचाररत थिइन् । शताब्दी पुरूष सत्यमोहन जोशीको असोज ३० गते किस्ट अस्पतालमै उपचारको क्रममा निधन भएको थियो ।
Related
Recent News
- सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो
- वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
- दसैंतिहारका लागि खाद्यले सुरु गर्यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने
- प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
- सङ्घीयता र समानुपातिक समावेशीलाई अझ बलियो बनाउनेगरी संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध छः महामन्त्री शर्मा
- प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूत माथि उजुरी आह्वान
- राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क, ओलीको अगाडि बालेनको पक्षमा नारा (फोटोफिचर)
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशत छुट
- करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)
Crime
- ११५ थान नक्कली नोटसहित एक युवक पक्राउ
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
Politics
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
- कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्ने
- भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रतिकृया