• १० असोज २०८३, शनिबार
  • ८ः४५ राती

चर्च ब्वाइज र सशस्त्र प्रहरीको एपीएफ क्लब बराबरीमा रोकिए

प्रकाशित मिति

२०७९ चैत्र २७ गते, सोमबार ०४:१९

२७ चैत्र २०७९, काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लब बराबरी खेलेका छन् । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज र एपीएफ गोलरहित बराबरीमा रोकिएका हुन् ।

National Life

यो बराबरीपछि दुवैले एक एक अंक बाडेका छन् । यो खेलपछि चर्च ब्वाइजको ७ खेलमा १३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।


त्यस्तै एपीएफ क्लबको ७ खेलमा ११ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया