• १ असोज २०८३, बिहीबार
  • ५ः२५ बेलुका

नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार ०१:५५

चैत १४, २०७९, काठमाडौँ: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले श्री गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जनालाई आज मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

National Life

मनोनयन हुने सदस्यहरू निम्न छन्

१. श्री आदर्श विक्रम कार्की, काठमाडौँ

Classic Tech Mobile
Classic Tech Desktop

२. श्री महेन्द्रभक्त अधिकारी, नवलपुर

३. श्री प्रभात आले, तनहुँ

४. श्री नम्रता बराल, कास्की

५. श्री प्रेमबहादुर घले, सुर्खेत

६. श्री ईश्वर गिरी, काठमाडौँ

७. डा. जितु उपाध्याय, कैलाली

८. श्री भवानी कोइराला, सर्लाही

९. श्री विश्वराज घिमिरे, पर्सा

१०. डा. धिरेन्द्र साह, महोत्तरी

११. श्री कालु मेचे, झापा

१२. श्री जनार्दन अर्याल, गोरखा

१३. श्री विवेकानन्द झा, सप्तरी

१४. श्री ऋचा लुइँटेल, बाँके

१५. श्री रमेश रावल, डडेल्धुरा

१६. श्री मनोज थापा, काठमाडौँ

१७. श्री विश्वनाथ दाहाल, काठमाडौँ

प्रतिकृया