राम नवमीका दिन कर्णाली प्रदेशमा सार्वजनिक बिदा
प्रकाशित मिति
२०७९ चैत्र १४ गते, मंगलवार ०१:३९

चैत १४, २०७९, काठमाडौँ : कर्णाली प्रदेश सरकारले चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिएको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरेर १६ गते चैत शुक्ल नवमी (राम नबमी) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन्।
उक्त दिन प्रदेशका दश वटै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने भएको छ। उक्त दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले २०७८ साल चैत २९ गते निर्णय गरेको र सो निर्णय यसवर्ष पनि लागु हुने उनले उपसचिव न्यौपानेले बताए।
Related
Recent News
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया