• ११ असोज २०८३, आइतबार
  • ७ः३७ बेलुका

प्रधानमन्त्री, देउवा र नेपालबीच छलफल, अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने समझदारी

प्रकाशित मिति

२०७९ चैत्र १३ गते, सोमबार १२:००

१३ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

National Life

उनीहरूबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो । भेटघाटमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डका सचिवालय सदस्य सूर्यकिरणले जानकारी दिए ।


गत चैत ६ गते दोस्रोपटक विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएपनि दलगतरूपमा मन्त्रालयीय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् पुन:गठन हुन सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया