• १२ असोज २०८३, सोमबार
  • ८ः०२ बिहान

पुरानै अवस्थामा फर्कियो प्रधानमन्त्रीको ट्विटर अकाउन्ट

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०४:०८

२ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर अकाउन्ट पुरानै स्वरुपमा फर्किएको छ । बुधबार बेलुकादेखि असान्दर्भिक ट्विट रिट्विट भएपछि प्रधानमन्त्रीको ट्विटर ह्याल्डल ह्याक भएको आशंका गरिएको थियो ।

National Life

प्रधानमन्त्रीको सचिवालयले ट्विटर ह्यान्डलमा प्रवेश गरी रिट्विट गरेकोप्रति छानबिन भइरहेको र ट्विटर अकाउन्ट सुचारु भएको जानकारी गराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया