• 4:47 pm

आज सुन-चाँदीको मुल्य स्थिर

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०१:१३

१६ फागुन, २०७९, काठमाडौँः आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । गत सोमबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज स्थिर रहेको छ । आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । गत सोमबार प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।


आज चाँदी पनि स्थिर छ । सोमबार ५ रुपैयाँले घट्दै १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया