सातौं फुटबल प्रतियोगितामा नेपाल एपीएफ स्कूल कीर्तिपुर विजयी
प्रकाशित मिति
२०७९ फाल्गुन १६ गते, मंगलवार ०१:२५
१६ फागुन २०७९, काठमाडौँ : सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा नेपाल एपीएफ स्कुल कीर्तिपुर विजयी भएको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा आयोजक विद्यालय नेपाल एपीएफ स्कूल कीर्तिपुरले ल्याब्रेटोरी माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गरी जित हात पार्न सफल भएको हो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यले खेलले व्यक्तिलाई स्फूर्ति प्रदान गर्ने भन्दै नगरपालिकाले खेललाई प्रोत्सान गर्दै आएको बताउनुभयो । नगरपालिकाले पनि खेल जगतलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नगरपालिकाले नीतिगत रुपमा निर्णय गरि कार्यान्वयन गर्दै आएको छ ।



Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया