इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार ०४:०५
२७ माघ २०७९, काठमाडौँ: संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ ।
नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी हुनुभएको थियो ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो ।

Related
Recent News
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सञ्चालन
- नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग
- नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
- बाढी प्रभावितका लागि चाँगुनारायणले ५० लाख ३५ हजार सहयोग गर्ने
- बाढी प्रभावितका लागि मध्यपुर थिमिले ५१ लाख सहयोग गर्ने
- डीएनए नमुना सुरक्षित राखेर चितवनमा अज्ञात शव गाड्न थालियो
- रसुवा बाढी : त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
- विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो
- शव सड्न थालेपछि चितवनमा २ सय २९ अज्ञात शव गाड्ने निर्णय
- विपद्पछि चीनको साथः नेपाललाई २० लाख डलर नगद सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया