• १० असोज २०८३, शनिबार
  • ११ः५२ राती

गाडी चलाउँदा चलाउँदै घनश्याम भूसाल अकस्मात बेहोस

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ०२:२५

२० माघ २०७९, काठमाडौँ: नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासि बेहोस ePsf 5g\ . काठमाडौंको वानेश्वरमा आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा नेता भुसाल बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।

National Life

भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । भुसालको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया