माओवादीले बाेलायाे स्थायी कमिटी बैठक, पार्टी एकता बारे छलफल गर्न
प्रकाशित मिति
२०७९ माघ १२ गते, बिहीबार ११:४३
१२ माघ, २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रले पार्टीकाे स्थायी कमिटीको बैठक बोलाएको छ। आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बाेलाइएकाे बैठक सुरु हुन भने अझै केहीबेर लाग्ने बताइएकाे छ। पार्टीकाे स्थायी कमिटीका एक सदस्यका अनुसार अबकाे केहीबेरमा बस्ने उक्त बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी लगायतका दलहरू सँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।
यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। आजकाे बैठक यसै विषयमा केन्द्रित रहेर छलफल गर्ने ती नेताले जानकारी दिएका हुन्।

Related
Recent News
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया