• २६ भदौ २०८३, शुक्रबार
  • ११ः०७ बिहान

संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार १०:१०

११ माघ, २०७९, काठमाडौँ : संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मी जानकारी दिए । उनका अनुसार आचार्यको आज बिहान निधन भएको हो ।

National Life

इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए ।

प्रतिकृया