• ३२ साउन २०८३, सोमबार
  • ३:०७ बिहान

महालक्ष्मी विकास बैंकका दुई शाखा कार्यालय स्थानान्तरण

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०१:०७

९ माघ २०७९, काठमाडौँ: महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले नारायण शाखा र ईटहरी शाखा कार्यालय स्थानान्तरण गरेको हो ।


बैंकले भरतपुर महानगरपालिका वडा नं. २ शहिदचोकमा रहेको नारायण शाखा कार्यालय करिब १०० मिटर पश्चिममा भरतपुर महानगरपालिका वडा नं। ३ शहिदचोक तेजमान प्लाजामा स्थानान्तरण गरेको जनाएको छ ।

Kamana Sewa

साथै इटहरी उपमहानगरपालिका वडा नं. ६ मा रहेको इटहरी शाखा करिब ४ मिटर पूर्व इटहरी उपमहानगरपालिका वडा न.६ मा स्थानान्तरण गरेको बै.कले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया