• ३१ भदौ २०८३, बुधबार
  • ७ः५३ बेलुका

राप्रपाका प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ११:२६

४ माघ २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक मनोनीत भएको छन् । जुम्लाबाट निर्वाचित सांसद शाही सचेतकमा चयन भएको राप्रपाले जनाएको छ ।

National Life

संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । उनी यसअघि राप्रपाको पार्टी प्रवक्तासमेत मनोनीत भएका थिए ।


आज बसेको संसदीय दलको बैठकले ‘मलाई प्रमुख सचेतक तोकिएको पत्र प्राप्त भएको छ’, शाहीले भने, ‘मैले पार्टीभित्र पनि यो जिम्मेवारी दिन आग्रह गरेको थिएँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया