• 2:01 am

गृह मन्त्रालयको कडा निर्देशन

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०३:०१

१३ पुस २०७९, काठमाडौँ: गृह मन्त्रालयले कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी र सुरक्षा जनशक्तिलाई तत्काल फिर्ता बोलाउन पत्र सहित ताकेता लेखेको छ ।


नयाँ मन्त्रीको पद बहालीपछि सोमबार रातिको निर्देशनमा टेकेर मन्त्रालयले हिजो बिहान उक्त निर्देशन र विज्ञप्ति जारी गरेको बताइएको छ ।


पहिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल मुख्यालयलाई बिहानै पत्र लेखेको छ ।

प्रतिकृया