• १० असोज २०८३, शनिबार
  • १०ः०१ राती

स्वाभिमान लघुवित्तका सञ्चालक चिन्तामणि पाण्डेले दिए राजीनामा

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०३:२५

१३ पुस २०७९, काठमाडौँ: स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा रहेका चिन्तामणि पाण्डेले राजीनामा दिएका छन् ।

National Life

पुस १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया