चन्द्रागिरी हिल्सले यो वर्ष शेयरधनीलाई लाभांश नदिने
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार ११:५४
२९ मंसिर २०७९, काठमाडौँ: चन्द्रागिरी हिल्सले सेयरधनीको हात खाली बनाउने भएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गतेका लागि साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका प्रस्ताव पेश गरिने छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संस्थापक तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।
सभाका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया