• १० असोज २०८३, शनिबार
  • ११ः२९ राती

साउदीमाथि जित निकाले पनि मेक्सिको बाहिरियो

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ०९:१५

१५ मंसिर २०७९, काठमाडौँ : विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१ को जित निकालेको छ। कतारका लुसाइल स्टेडियममा गए राति खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले र ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गरेका दिए।

National Life

खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे। साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो। साउदी ३ अंक जोडेर पुछारमा रह्यो।

प्रतिकृया