• ११ असोज २०८३, आइतबार
  • ६ः५३ बेलुका

प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्विकृत

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ११:२४

१३ मंसिर २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडको लाभांश स्विकृत गरेको छ । बैंकको मंसिर १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले सोही लाभांश स्विकृत गरेको हो ।

National Life

अब उक्त प्रस्तावित लाभांश बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया