• १२ असोज २०८३, सोमबार
  • १२ः४० राती

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार १०:३५

९ मंसिर २०७९, काठमाडौँ हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो ।

National Life

बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रतिकृया