चीनको हेनानस्थित उद्योगमा आगलागी हुँदा ३८ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ मंसिर ६ गते, मंगलवार ०१:३६
६ मंसिर २०७९, काठमाडौँ : चीनको उद्योगमा आगलागी हुँदा कम्तीमा ३८ जनाको मृत्य भएको छ। हेनान प्रान्तको एनयाङ्ग शहरमा रहेको उद्योगमा सोमबार आगलागी भएको चिनियाँ सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीले मंगलबार जनाएको हो।स्थानीय समय अनुसार सोमबार साढे चारबजेतिर आगलागी सुरु भएको थियो। काइसिन्दा ड्रेडिङमा आगो केही घण्टापछि नियन्त्रणमा आएको थियो।
प्रारम्भिक अनुमान अनुसार विद्युतीय वेल्डिङ्ग सम्बन्धी नियमको उल्लंघन भएकाले आगलागी भएको हुन सक्ने स्थानीय अधिकारीलाई उदृत गर्दै हेनान दैनिकले उल्लेख गरेको छ। प्रहरीले आगलागीमा भूमिका रहेको हुन सक्ने भन्दै एकजनालाई पक्राउ गरिएको जनाएको छ।
Related
Recent News
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने






प्रतिकृया