गोरखा-२ : १ लाख ५ हजार २४० मतदाता, १४६ मतदान केन्द्र कायम
प्रकाशित मिति
२०७९ मंसिर ३ गते, शनिबार ०६:४०

३ मंसिर २०७९, काठमाडौं : गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् । जसमध्ये ५२ हजार ९९ पुरुष र ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र उम्मेदवार छन् ।
महिला र दलित समुदायका उम्मेदवारको संख्या शून्य रहेको आयोगको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा ६६.६७ प्रतिशत खस आर्य समुदायका उम्मेदवार छन् भने ८.३३ प्रतिशत मुस्लिम र २५ प्रतिशत आदिवासी जनजाति उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ हट सिट मानिएको गोरखा २ लाई चासोका साथ हेरिएको छ ।
Related
Recent News
- पूर्वमुख्यमन्त्रीद्धयको आरोप : ‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’
- कर्णालीमा बस्ने मधेशीको अनुभव, ‘मधेशभन्दा कर्णालीमा राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन्’
- एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
- पाकिस्तानमा ७ जनालाई बसबाट ओरालेर गोली हानियो
- बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
- युएसएडपछि एमसीसीको भुक्तानी रोकियो
- बढ्यो सुनचाँदीको मुल्य
- सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो – राष्ट्रपति पौडेल
- आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो-प्रधानमन्त्री ओली
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया