• ०६:५१ २०८१ बैशाख ६ गते
  • 6:51 am

अध्यक्ष प्रचण्ड चितवनमा

प्रकाशित मिति

२०७९ मंसिर ३ गते, शनिबार ०६:२५

prachanda home e1636696284839

३ मंसिर २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । अध्यक्ष प्रचण्ड आइतबार हुने आम निर्वाचनमा मत हाल्न चितवन पुगेका हुन् । प्रचण्ड शनिबार अपरान्ह भरतपुर विमानस्थलमा अवतरण गरेको उनको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् ।

प्रतिकृया