• १२ असोज २०८३, सोमबार
  • ११ः०७ बिहान

हकप्रद निष्कासन गर्न नेशनल हाइड्रोले दियाे सेबाेनमा निवेदन

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ०१:५९

२ मंसिर २०७९, काठमाडौँ : नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । कम्पनीले १०:५ काे अनुपातमा आफ्ना सेयरधनीहरूलाई ८२ कराेड २१ लाख ४५ हजार ९ सय ७१ रूपैयाँ बराबरकाे ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक २२ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

National Life

कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।कम्पनीकाे भाद्र १७ गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा सम्पन्न भएकाे विशेष साधारण सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

प्रतिकृया