• ११ असोज २०८३, आइतबार
  • १२ः०३ राती

नेपाल साफ महिला यू–१५ च्याम्पियन

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ०६:२२

२५ कात्तिक २०७९, काठमाडौँ : नेपाल साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा उपाधि जितेको छ । शुक्रबार भएको खेलमा बंगलादेशसँग १–१ गोलाको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । ढाकामा नेपालले सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि सुशीला केसीले १४ औं मिनेटमा गोल गरिन् ।

National Life

उता बंगलादेशका लागि रुक्मा एक्तरले गोल गर्दा बंगलादेश बराबरीमा आयो । बराबरी भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै १० अंक जोडेर च्याम्पियन बन्यो । उता बंगलादेशले ७ अंक जोडेर तेस्रो भयो ।

प्रतिकृया