बार्सासँगको दुरी घटायो रियलले
प्रकाशित मिति
२०७९ कार्तिक २५ गते, शुक्रबार ०६:५९

२५ कात्तिक २०७९, एजेन्सी : रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । विश्वकपको ब्रेकअघि बिहीबार भएको खेलमा रियलले काडिजलाई २–१ गोलले हराएको हो । खेलको ४० औँ मिनेटमा टोनी क्रुसको फ्रिककमा हेडमार्फत गोल गर्दै एडर मिलिटाओले रियललाई अग्रता दिलाए । दोस्रो हाफमा क्रुसले पेनाल्टी एरिया बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको अन्त्यतिर काडिजका लुकास पेरेजले एक गोल फर्काए पनि टोलीले खेलमा पुनरागमन गर्न सकेन । १४ खेलपछि बार्साको ३७ अङ्क रहेको छ भने रियलको ३५ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाडको २६ अङ्क रहेको छ । अब विश्वकप नसकेसम्म स्पेनिस ला लिगाका खेलहरू खेलाइनेछैन । ३१ डिसेम्बरबाट पुनः लिग खेलहरू सञ्चालन हुनेछन् ।
Related
Recent News
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया