• १ असोज २०८३, बिहीबार
  • २ः०७ दिउँसो

मर्जरमा गएका सबै कम्पनीको कारोबार तत्काल खुल्ने (पूर्ण निर्देशिकासहित)

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०१:२८

२४ कात्तिक २०७९, काठमाडौँ : दोश्रो बजारमा कारोबार रोक्का रहेको कम्पनीहरूको सेयर कारोबार तुरून्तै खुल्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गर्दै यस्तो बताएको हो ।

National Life

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भए बमोजिम हुने व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” कार्तिक २४ गतेदेखी लागू हुने गरी स्वीकृत गरिएको छ ।

पूर्ण निर्देशिका हेर्नुहाेस् :

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया