• १२ असोज २०८३, सोमबार
  • ३ः४० राती

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा हश्‍मी

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार १२:४२

२० कार्तिक २०७९, काठमाडौँ: नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त भएका छन् ।

National Life

काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हश्मीलाई नेपालको नयाँ राजदूत नियुक्त गरेका हुन् ।


अब्रार एच. हश्मीले यसअघि अमेरिकाको हस्टन सहरमा महावाणिज्यदूतको रुपमा काम गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया