• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

उत्तरले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार : घरभित्रै बस्न चेतावनी

प्रकाशित मिति

२०७९ कार्तिक १७ गते, बिहीबार ०७:०२

१७ कार्तिक २०७९, टोकियो : उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ।


बिहीबार जारी गरिएको जे-अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दालाई घर भित्र शरण लिन चेतावनी दिएको हो।

Kamana Sewa

उत्तरले गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन सार्वजनिक छ।

Classic Tech Desktop

प्रतिकृया