• १२ असोज २०८३, सोमबार
  • १ः०७ राती

सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रिमा

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार १०:२१

१६ कात्तिक २०७९, काठमाडौँ : सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले ५१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

National Life

बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

प्रतिकृया