• 6:02 pm

रानीपोखरी बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)

प्रकाशित मिति

२०७९ कार्तिक १० गते, बिहीबार ११:५८

१० कात्तिक, २०७९, काठमाडौँ: काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भीड छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ ।

प्रतिकृया