• १ असोज २०८३, बिहीबार
  • १०ः५० राती

बागमती प्रदेश अन्तर्गतको सलामी र इलमी स्किम शनिबार सार्वजनिक हुँदै

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार १२:४३

४ कार्तिक २०७९, काठमाडौँ : बागमती प्रदेश अन्तर्गतको सलामी र इलमी स्किम शनिवार सार्वजनिक हुने भएकाे छ । RKD होल्डिंग्स को लगानी एबम जग्गा अपार्टमेन्ट प्राप्ति गुरुयोजना पहल “इलमी” र सेयर एंड जग्गा प्राप्ति गुरुयोजना पहल “सलामी” स्किमहरूको बागमती प्रदेश अन्तर्गतकाे औपचारिक सुभारम्भ तथा सार्बजनिक कार्यक्रम आयोजना गर्न लागेको हाे।

National Life

लामो समय देखि होटेल पर्यटन तथा रियल स्टेट क्षेत्रमा काम गर्दै आएको सो कम्पनीले यहि कार्तिक ५ गते शनिबार दिउँसाे १ बजे दियालो फुड ल्याण्ड एण्ड पार्टी प्यालेस, बसुन्धारा, काठमाडौंमा बृहद कार्यक्रम मार्फत उपरोक्त स्किमहरु सार्बजनिक गर्ने भएकाे छ ।


कम्पनीले देश व्यापीरूपमा यस्ताे कार्यक्रम सञ्चालन गरिरहेकाे छ भने साे स्किमको अनलाईन पार्टनरकाे रूपमा बिजबजार लिमिटेड रहेको छ। यसमा आफुले रोजेको सहरमा जग्गा बुक गर्न पाइने, किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने, निश्चित समयपछि जग्गाको मुल्यको ७०% क्यास ब्याक लिन सकिने र शुन्य जोखिममा जग्गा लिन पाइने अनि क्यास व्याकबाट घर बनाउन पनि सजिलो हुने स्किमकाे विशेषता रहेकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया