• १ असोज २०८३, बिहीबार
  • १ः५२ राती

आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ०८:४२

४ कात्तिक २०७९, काठमाडौँ : नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

National Life

प्रतिकृया