• १३ असोज २०८३, मंगलबार
  • ५ः०२ बेलुका

काठमाडौंमा भूकम्पकाे धक्का महसुस

प्रकाशित मिति

२०७९ कार्तिक २ गते, बुधबार ०३:१६

 २ कात्तिक २०७९, काठमाडौँ:  काठमाडौं उपत्यकामा भूकम्पकाे धक्का महसुस भएको छ। दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो। विस्तृत विवरण आउन बाँकी छ। भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ ।

National Life

प्रतिकृया