• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

फोडेन थप पाँच वर्ष सिटीमै रहने

प्रकाशित मिति

२०७९ आश्विन २९ गते, शनिबार ०९:०८

२९ असोज २०७९, काठमाडौँ : इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन पाँच वर्षको सम्झौता नवीकरण गरेका छन्। इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका फोडेनले सन् २०२७ सम्म सिटीमै रहने निर्णय लिएका हुन्। २२ वर्षीय मिडफिल्डर फोडन सिटी एकेडेमीकै हुन्।


उनले सन् २०१७ बाट सिनियर टोलीबाट खेलेका थिए। फोडेनले सिटीका सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका छन्।

Kamana Sewa

प्रतिकृया