पाँच गोलको थ्रिलरमा आर्सनलले लिभरपुललाई हरायो
प्रकाशित मिति
२०७९ आश्विन २४ गते, सोमबार ०६:५१
२४ असोज २०७९, एजेन्सी : पाँच गोलको रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै आर्सनल पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा आर्सनल आफ्नो घरेलु मैदानमा ३-२ गोलले विजयी बनेको हो । खेलको पहिलो मिनेटमा नै ग्याब्रिएल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाएका थिए ।
तर डार्विन नुनेजले ३४ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए । तर, आर्सनलको अग्रता लामो समय टिकेन । दोस्रो हाफको सुरुवातमा नै रोबर्टो फर्मिन्होले गोल गर्दै खेलमा लिभरपुललाई फर्काए ।
खेलका ७६ औँ मिनेटमा थियागोले ग्याब्रियल जिसुसलाई फल हानेपछि आर्सनलले पेनाल्टी पायो । जसलाई साकाले गोलमा परिणत गर्दै टोलीलाई जीत दिलाए । ९ खेलपछि २४ अंक बटुल्दै आर्सनल लिगको शीर्ष स्थानमा रहेको छ । लिभरपुल १० अंकसहित लिगको १० औँ स्थानमा सीमित बनेको छ ।
Related
Recent News
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया