• १२ असोज २०८३, सोमबार
  • ८ः५४ बिहान

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता

प्रकाशित मिति

२०७९ आश्विन २२ गते, शनिबार १०:३१

२२ असोज २०७९, काठमाडौँ : अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएको र दुई जनाको जिवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए ।

National Life

बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ ।

प्रतिकृया