• १२ असोज २०८३, सोमबार
  • १२ः०४ दिउँसो

डिन थम्प्सन नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०७:१९

१५ असोज २०७९, काठमाडौँ: अमेरिकी सरकारले नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सनलाई नियुक्त गरेको छ । केहीदन अघि राजदूतमा नियुक्त भएका उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका छन् ।

National Life

काठमाडौं स्थित अमेरिकी दूतावासले विज्ञप्ती जारी गर्दै नयाँ राजदूतमा थम्प्सन नियुक्त भएको जनाएको छ । दूतावासले नव नियुक्त राजदुत थम्प्सन एक सतापछि काठमाडौं आउने जनाएको छ । उनी नेपाल आएर जिम्मेवारी निभाउन सुरु गरेपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमा भने कुनै परिवर्तन नआउने बताइएको छ ।

प्रतिकृया