• १२ असोज २०८३, सोमबार
  • ११ः३० बिहान

आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०७:२९

१५ असोज २०७९, काठमाडौँ: नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

National Life

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ।


इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया