मनास्लुमा हराइरहेकी विश्व चर्चित आरोही नेल्सन मृत भेटिइन्
प्रकाशित मिति
२०७९ आश्विन १२ गते, बुधबार १२:५८
१२ आश्विन २०७९, काठमाडौँ: मनास्लुको हिम पहिरोमा हराइरहेकी विश्वविख्यात स्की आरोही अमेरिकन नागरिक हिलारी नेल्सन मृत अवस्थामा भेटिएकी छन् ।
मनास्लु हिमालमा स्की गर्ने क्रममा भिमाथाङ क्षेत्रबाट हराएकी नेल्सनलाई खोज्न शेर्पाहरुको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा मृत भेटिएकी नेल्सनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइदैं छ ।
सांग्रिला नेपाल ट्रेकमार्फत् मनास्लु आरोहणमा गएकी ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने क्रममा २ हजार फिट गहिरो खोंचमा परेकी थिइन् । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी १२ जना बेपत्ता भएका थिए । ति मध्ये १० जनाको सकुशल उद्धार गरिएको थियो भने सङ्खुवासभाका अनुप राई र नेल्सनको मृत्यु भएको हो ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया