• 3:54 am

सोमबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

September 26, 2022

१० असोज २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२५ रुपैयाँ ३१ पैसा र बिक्री दर १२५ रुपैयाँ ८९ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


कुन देशको मुद्राको दर कति ?

प्रतिकृया