• ११ असोज २०८३, आइतबार
  • ४ः१३ बिहान

लिभरपुलले आयाक्सलाई हरायो

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०९:०९

२९ भाद्र २०७९, एजेन्सी : लिभरपुलले आयाक्समाथि रोमाञ्चक जित निकालेको छ। इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत गएराति घरेलु मैदानमा आयाक्समाथि २–१ गोल अन्तरमा हराएको हो। समूह ञएझ अन्तर्गतको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र जोएल मटिपले एक-एक गोल गर्दा आयाक्सका मोहम्मद कुदुसले एक गोल फर्काए ।

National Life

खेलको १७ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरूआती अग्रता लिएको थियो। २७ औं मिनेटमा कुदुसले आयाक्सलाई १–१ को बराबरीमा ल्याए । लगभग बराबरीमा सकिन लागेको खेलको अन्तिम मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २–१ को रोमाञ्चक जित दिलाए। यो जितसँगै दुई खेलमा तीन अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा पराजित आयाक्स समान खेलबाट समान अंकका साथ तेस्रोसमा

प्रतिकृया