• ११ असोज २०८३, आइतबार
  • ४ः५८ बिहान

एएफसी यु-२० एसियाकप छनोट : नेपाल र भुटानको खेल आज

प्रकाशित मिति

२०७९ भाद्र २५ गते, शनिबार ११:२०

२५ भाद्र २०७९, काठमाडौँ :  बहराइनमा आज (शनिबार)देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

National Life

प्रतिकृया