• १८ भदौ २०८३, बिहीबार
  • ६ः०० बेलुका

थप २२१ जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७९ भाद्र २० गते, सोमबार ०५:०३

२० भाद्र २०७९, काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ। सोमबार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ४४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


गत २४ घण्टामा देशभर १ हजार ५१९ पीसीआर तथा २ हजार ५३९ एन्टिजेन परीक्षण भएको छ।

Kamana Sewa

प्रतिकृया