• २२ भदौ २०८३, सोमबार
  • ११ः२७ राती

भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउदै महानगर

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०१:०४

१२ भाद्र २०७९, काठमाडौं: काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ। नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ। पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ।

National Life

प्रतिकृया