• १२ असोज २०८३, सोमबार
  • ११ः४३ बिहान

कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा गोली हानी एक जनाको हत्या

प्रकाशित मिति

२०७९ भाद्र १० गते, शुक्रबार ०६:३९

१० भाद्र २०७९, काठमाडौँ : गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ । अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

National Life

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया