• १७:१४ २०८० चैत्र १६ गते
  • 5:14 pm

रोकियो फोहोरको गाडी, गाडीले बाख्रा मारिदिएको भन्दै स्थानीयको अवरोध

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०२:५५

bancharedada2022 06 09 12 43 06 e1660887083754

२९ साउन २०७९ काठमाडौं: आज बिहान काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीहरू फेरि रोकिएका छन्।फोहोरको गाडीले बाख्रा मारिदिएको भन्दै तारकेश्वर नगरपालिकाको तीनपिपलेका स्थानीयवासीले अवरोध गरेपछि गाडीहरू रोकिएका हुन्। मेयर बालेन शाहले स्थानीयको कुनै अवरोध नभएमा आजदेखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने बताएका थिए। उनका अनुसार यसअघि शनिबार बेलुकी १५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगिसकेका छन्।

प्रतिकृया