• ४ साउन २०८३, सोमबार
  • ८:५७ बेलुका

डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुल बहादुर तामाङले जिते एक लाख नगद

प्रकाशित मिति

२०७९ श्रावण २२ गते, आईतवार ०७:२५

२२ साउन २०७९, काठमाडौं : अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।


साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने जनाएको छ । यसै क्रममा तामाकोशी गा पा २, डाडां गाउँ कुल बहादुर घिसिङ तमाङले एक लाख जितेका छन् । श्याम इलेक्टोनिक्स इलेक्टिक डिलर अन्तर्गत रहेको जेडिओएल १–९ का रबिन्द इलेक्टोनिक्स का डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

Kamana Sewa

डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेल बाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया