• २२ भदौ २०८३, सोमबार
  • ३ः५१ दिउँसो

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार ०१:२५

५ साउन २०७९, काठमाडौंः रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ।भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

National Life

प्रतिकृया